सुन र चाँदीको मूल्य आज स्थिर

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर