राष्ट्रियसभा सदस्य कुमार दशौंदीले लिए सपथ

काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । दशौदीले आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

उहाँलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराउनुभएको हो । उहाँ माघ २५ गते लुम्बिनी प्रदेशको दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित हुनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय