काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

