पुरानो गठबन्धनको बैठक जारी

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धको बैठक बालुवाटारमा जारी छ। आज (शुक्रबार) बिहान ८ बजेदेखि उक्त गठबन्धनको बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ। बालुवाटार स्रोतका अनुसार राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर