इजिप्टमा नेपाली कला–संस्कृति प्रदर्शनी

स्पेन। स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन्। जसमा उनले २३ गोल समेत गरेका छन्।

रामोसले सन्यासका लागि अब समय आएको बताएका छन्। स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय