राप्रपा प्रदेश सरकारबाट पनि बाहिरियो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट पनि बाहिरिएको छ। आज (शनिबार) बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले संघीय सरकारका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो।

संघीय सरकारले दिएको समर्थनसँगै सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर