एमालेबाट सरकारमा सहभागी मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं। नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर एमाले मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन्।

आज बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर