काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबारलाई विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अमेरिकन डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा कायम भएको छ।
युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८ पैसा बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।