रामचन्द्र पौडेलद्वारा मतदान

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर