राष्ट्रपति चयनका लागि मतदानको निर्धारीत समय सकियो

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदानको निर्धारीत समय सकिएको छ । मतगणना आजै ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर