कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भोलि बुधबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक उप(राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर