काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईविरुद्ध पहिले बलिङ गर्न भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ । युएईले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्न लागेको हो ।
करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् ।