उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ। उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो।

बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिनेछ। उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ। तर, हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर