नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो। सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा नपुगेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर