नेकपा एसबाट पहिलो चरणमा बेदुराम भुसाल सरकारमा जाने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा‍‍. बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ ।

आज बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो ।

भुसाल राष्ट्रियसभा सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर