आईपीएल क्रिकेटमा कोलकत्तासँग बेंग्लोर पराजित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।

जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रन मात्र बनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय