काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।
© 2025, All rights reserved to Connect Nepali // Website By Lumbini Host