राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्ति गरेका छन्। आइतबार पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर