दुर्गा प्रसाईंसँग पैसा माग्ने रास्वपाका सांसद निलम्बित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो।

“उहाँको त्यस्तै प्रकरण आयो। अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ,”राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामुकुल ढकालले , “अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो। अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर