काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ ।
दिउँसो बस्ने आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन, २०७८/७९’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

