आईपीएल : हैदराबादको पहिलो जित

काठमाडौं । सनराइजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा पहिलो जित दर्ता गरेको छ ।

हैदराबादले आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पन्जाब किंग्सलाई ८ विकेटले हराएको हो । पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय