नेपालमा आज थप १ सय २१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज बुधबार २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर