आज कुन देशको विदेशी डलरको दर कति पुग्यो ?

काठमाडौं। आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ। आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर