चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय (चितवन) की जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार कोरोना संक्रमणका कारण ८ महिनापछि एकजनाको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर