राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस जाँदै

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस जाँदै छन्।

रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिना रुस जान लागेका हुन्। उनी ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस प्रस्थान गर्न लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर