काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आफैलाई मतदान गर्न भने नपाउने हुनुभएको छ ।
उहाँको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने हुनुभएको हो ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host