तनहुँ। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७९०२ मत पाएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले १०२२८ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५८६६ मतका साथ कांग्रेसका भट्टराईलाई पछ्याइरहेका छन्।

