जारी आईपीएल क्रिकेटमा दिल्लीको दोस्रो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ रनले हराउँदै दिल्लीले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनायो । दिल्ली ७ खेलमा २ मा जित र ५ मा हारसहित पुछारमा छ । हैदराबाद ७ खेलमा २ मा जित र ५ मा हारसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय