घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४.३७, डिजेलमा ४.१६, मट्टितेल ३.४८, हवाई इन्धनमा २.९५ र ग्यासमा ३०९.५१ रुपैयाँ घटेर आएको हो।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले अरूमा नाफा भए पनि एलपीजी ग्यासमा अझै २१८ रुपैयाँ घाटा भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय