काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन्।
यसअघि टक पटक प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै पूर्णता पाउन सकेको छैन।


