डिभीको नतिजा आज राति सार्वजनिक हुँदै

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आज शनिबार राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर