कांग्रेसको बैठक : पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बैठकमा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर