घट्यो आज सुनको मूल्य ?

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ।

बिहीबार प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा झरेको छ।
प्रति तोला ५५ रूपैयाँले घटेर चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर