राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर