ज्येष्ठ नागरिकको सेवा सुविधा बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले ​ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गर्नुभएको हो । ​

पौडेलले संसद्को दुवै सदनलाई सम्बोधनको क्रममा उक्त व्यवस्था गरेको बताउनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर