थप १० जना कोरोना संक्रमित थपिए

काठमाडौं । थप १० जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर