एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलबाट नेपाल बाहिरियो

काठमाडौं । नेपाललाई हराउँदै काजस्तानले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तान विजयी भएको हो ।

उपाधि दावेदार घरेलु टोली नेपाललाई काजकस्तानले ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार व्यहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर, चौथो सेट कजास्तानले जितेर खेलमा पुरागमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय