जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर