बजेट : बाली तथा पशुधन वीमाको प्रिमियममा अनुदान उपलब्ध हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २ लाख भन्दा बढी किसानको बाली तथा पशुधन वीमाको प्रिमियममा अनुदान उपलब्ध गराउन रु. ९५ करोड विनियोजन गरेको मन्त्री महतले बताउनु भएको छ।

कृषि बालीमा हात्ती, बाँदर, बँदेल, निलगाई जस्ता जङ्गली जनावरले पुर्या्ई रहेको क्षतिको रोकथाम तथा न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा तारवार लगायतका उपाय अपनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर