पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न ३१ अर्ब बजेट

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले नारायणी नदी र तिनाउमा सिग्नेचर पुल बनाउने घोषणा गरेको छ । सोमबार(आज) अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै यस्तो बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर