बजेट समग्रमा राम्रो आएको छ : सांसद शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको बताएका छन्।

सांसद शाहीले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताए। उनले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताए। आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर