एमालेको पार्टी सचिवालय बैठक १९ गते बस्ने

काठमाडौं। नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक आह्वान गरेका हुन्। बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर