प्रतिनिधि सभा बैठक आज सुरु

काठमाडौं। प्रतिनिधि सभा बैठक आज सुरु भएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आइतबार स्थगित भएको संसद बैठक आज सुरु भएको हो।

संसदमा गत १५ गते प्रस्तुत भएको बजेटमाथि छलफलको तयारी गरिएको छ। आइतबारको बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएर अवरोध गरेपछि संसद एक घण्टाका लागि स्थगित भएको थियो। दलहरूबीच सहमति नभएपछि आइतबार बैठक सुरु हुन सकेको थिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर