सुनको भाउ फेरि बढ्यो

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ फेरि बढेको छ। यससँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन र चाँदीको भाउ स्थिर थियो। चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर