काठमाडौँ । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको खुलासा गरेका छन्।
बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाए राष्ट्रियसभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री गौतम नेकपा (एमाले)मा प्रवेश वामदेव गौतमले एमाले आउने कुरा गरेको भन्दै प्रश्न गरेका थिए। ओलीले यो विषयमा थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिएका छन्।
ओलीले गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको स्पष्ट पारे।

