काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त हुनुभएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गर्नुभएको हो ।
कमलामाई नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host