बाजुरामा बिहानै भूकम्पको महसुस

बाजुरा। बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर