मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको प्राप्त

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांदसहरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाउनु भएको हो ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। त्यस्तै तीन जना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर