चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगे

काठमाडौं। चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार उनी आज मंगलबार दिउँसो २ः३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पर्यटक भिसामा उनी नेपाल आएका हुन्।चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर