साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले पाकिस्तानलाई १—० गोलले हराएको छ । जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।

आशिषले सिनियर राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । जारी साफ च्याम्पियनसिपमा भने नेपाली खेलाडीले गरेको यो दोस्रो गोल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय